३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल सुपर लिग : मिनी-अक्सनबाट सात टोलीमा को-को खेलाडी आबद्ध भए?

    • बिशाल यादब बिशाल यादब
    • today१० फाल्गुन २०८१

    आगामी चैत १६ देखि हुने नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताका लागि शनिबार मिनी-अक्सन भएको छ।  ए र बी श्रेणीका खेलाडीका लागि मात्र अक्सन भएको थियो। जसमा ए श्रेणीका १५ खेलाडी र बी श्रेणीका ४५ खेलाडी गरी कुल ६० खेलाडीका लागि बोली लगाइएको थियो।  ए श्रेणीका खेलाडीको न्यूनतम मूल्य २ लाख र अधिकतम मूल्य ४ लाख थियो। यस्तै बी श्रेणीको न्यूनतम मूल्य १ लाख ५० हजार र अधिकतम मूल्य २ लाख थियो। 

    Ad
    Ad
    Ad

     

    यी खेलाडीका लागि सात टोलीले बोली लगाएका थिए। जसमा ए श्रेणीका आठ खेलाडीले अधिकतम ४ लाख रुपैयाँ पाएका छन्। जसमा पासाङ लामा,  दिनेश हेन्जन, मणिकुमार लामा, आशिष गुरुङ, अभिषेक लिम्बू, सुमित श्रेष्ठ, जिलेस्पीजंग कार्की र सन्तोष खत्री अधिकतम ४ लाखमा बिक्री भएका हुन्। अक्सनमा नाम चलेका केही खेलाडी भने बिक्री हुन सकेनन्। जसमा गोलकिपर विकेश कुथु, फरवार्डहरु भरत खवास र नवयुग श्रेष्ठ अनसोल्ड भए। 

    Ad
    Ad
    Ad

     

    यसअघि सात टोलीले मार्कीसहित ए/बी श्रेणीका कम्तिमा ती र बढीमा चार जना खेलाडी टोलीमा रिटेन गरेका थिए। यसर्थ शनिबार भएको अक्सनबाट कम्तिमा ६ खेलाडी भित्र्याएका छन्।  अब टोलीहरूले सी र डी श्रेणीका खेलाडी ड्राफ्टबाट भित्र्याउनेछन्। प्रत्येक टोलीले २२ देखि २३ खेलाडी राख्न पाउनेछन्। जसमा १ मार्की, २ देखि ३ जना ए श्रेणीका खेलाडी, ६ जना बी श्रेणीका खेलाडी,  ४ जना सी श्रेणीका खेलाडी,  १ जना डी श्रेणीका खेलाडी, १ जना स्थानीय खेलाडी, ६ जना विदेशी (एसियाका कम्तिमा १ जना खेलाडी सहित) र १ जना एनआरएनए (राख्न/नराख्ने गर्ने निर्णय टोलीको- नेपाल बाहिर बस्ने नेपाली खेलाडी) राख्न पाउनेछन्। 

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.