३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • समस्याग्रस्त कलश गाई फार्मको प्रमुख जिल्ला अधिकारी अर्यालद्वारा निरीक्षण

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१० फाल्गुन २०८१

    ठोरी । समस्याग्रस्त कलश गाई फार्मको शनिवार बिहान पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल , पर्सा प्रहरी प्रमुख गौतम मिश्र लगायतको जिल्ला उच्च अधिकारीको टोलीले निरीक्षण गरेको छ ।सो अवसरमा ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठ र उपाध्यक्ष गोकुली रेग्मीको पनि सहभागिता थियो । टोलीले फार्मको अवस्थाको स्थलगत अवस्थाका बारेमा जानकारी लिएको हो ।

    Ad
    Ad
    Ad

    यस्तै आज नै पर्साका पशु व्यवसायी र पशु चिकित्सकको टोलीले फार्ममा रहेका बिरामी र कमजोर अवस्थाका गाइको उपचार गरेको छ । दाना र औषधि सहित पशु चिकित्सक डा. दिनेश कुमार तिवारीको नेतृत्वमा आएको टोलीले फार्ममा रहेका बिरामी गाइको उपचार गरेको ठोरी –५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनले जानकारी दिनुभयो ।

    Ad
    Ad
    Ad


    सो क्रममा जिल्लाका विभिन्न पशु प्राविधिक र पशु व्यवसायी एवम् जीराभवानी – १ का वडाध्यक्ष रामशरण खवासको पनि उपस्थिति थियो ।
    पछिल्लो समय सो फार्ममा रहेको गाइको जीवन रक्षाका निमित्त सर्वत्र चासो बढेको छ ।

    Ad
    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.