२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • महाकुम्भमा स्नान गरी फर्किरहेको स्कर्पियो दुर्घटना, तिन नेपालीको मृत्यु

    • बिशाल यादब बिशाल यादब
    • today१० फाल्गुन २०८१

    वीरगञ्ज । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भमा स्नान गरी फर्किरहेको नेपाली तीर्थयात्री सवार एक स्कर्पियो शुक्रबार राति दुर्घटनामा परेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको र सात जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरीको कंचनरूप नगरपालिका – ७ का लिलावती चौधरी र परसुराम चौधरी रहेका छन् । यस्तै, वडा नम्बर ५ का जितु यादवकी श्रीमती हरिहरदेवीको पनि दुर्घटनामा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

    Ad
    Ad
    Ad

     


    दुर्घटना उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिङ्क रोडमा भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार, दुर्घटनामा परेका घाइतेहरूको उपचार गोरखपुरको जिल्ला अस्पतालमा भइरहेको छ । सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार, मृत्यु भएका व्यक्तिहरूका परिवारले शनिवार बिहान सप्तरीको धरमपुरस्थित प्रहरी चौकीमा दुर्घटनाको बारेमा जानकारी दिएका थिए ।

    Ad
    Ad
    Ad

     

    पोस्टमार्टमका लागि शवलाई जिल्ला अस्पतालमा पठाइएको र थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ । घटनाले महाकुम्भ मेला समापनपछि नेपाली तीर्थयात्रीहरूको सुरक्षित यात्रा र यात्राको तयारीमा थप सावधानीको आवश्यकता रहेको महसुस गराएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.