१७ फाल्गुन २०८२, आइतबार / 01 March 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सा र बाराका तीन ठाउँमा १३ महिलासहित २२९ जनाद्वारा रक्तदान

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१० फाल्गुन २०८१

    वीरगञ्ज । पर्सा र बाराका विभिन्न स्थानमा भएको कार्यक्रममा २२९ जनाले रक्तदान गरेका छन् । वीरगञ्जको छपकैया, बाराको नवतन गण्डक र जितपुरमा आयोजित कार्यक्रममा १३ जना महिलासहित २२९ जनाले रक्तदान गरेका हुन् । नवतन गण्डक चौकमा न्यू रावो ईन्टरप्राइजेजले आयोजना गरेको कार्यक्रममा ४ जना महिलासहित १०३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । उनकाअनुसार ललिता देवी, संगीता देवी, किरण देवी, सबिता सहनी, रामसिंह पटेल, रन्जन कुमार साह लगायतले रक्तदान गरेका हुन् । 

    Ad
    Ad
    Ad

     

    रक्तदान  उनले रक्तदान गरेर सामाजिक संघ संस्थासँगै निजी व्यवसायीहरुले पनि रक्तदान कार्यक्रमको आयोजना गरेर सामाजिक कार्य गरेको भन्दै नेपाल रेकार्यक्रमको उद्घाटन ईलाका प्रहरी कार्यालय नवतनका प्रमुख प्रहरी निरीक्षक सुरेशराज भट्ट जीवनदान गर्नु जत्तिकै पुण्यको काम कुनै नभएको दाबी गरे ।ले गरेका थिए ।डक्रस सोसाइटी पर्साका नवनिर्वाचित सभापति बृजकिशोर पटेलले खुशी व्यक्त गरे । साथै अरु व्यवसायीहरुलाई पनि कार्यक्रमको आयोजना गर्न उनले आग्रह गरे । इन्टरप्राइजेजका सञ्चालक राम सिंह पटेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

    Ad
    Ad
    Ad

     

    यस्तै बाराको जितपुरमा पनि  भैरव टी को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सञ्चालक भैरव गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २ जना महिलासहित ७३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक मनिष कुमार साहसहितको टोलीले प्राविधिक सहयोग गरेको थियो ।  यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित ब्रह्माकुमारीको आफ्नै भवनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्रह्माकुमारीज युवा प्रभाग तथा समाज सेवा प्रभाव वीरगञ्जद्वारा आयोजित कार्यक्रममा ७ जना महिलासहित ५३ जनाले रक्तदान गरेका छन् । 

    Ad
    Ad
    Ad
    Ad

     

    ब्रहमाकुमारी राजयोग सेवा केन्द्र वीरगञ्जकी प्रमुख रबिना दिदिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाई, सामाजिक अभियानता प्रकाश थारु, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, बि के बिरेन्द्र, गोकुल गुबाजु लगायतको उपस्थिती रहेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिए । 

     

    कार्यक्रममा समाजसेवी राजेन्द्र भट्टराईले ४७ औं पटक रक्तदान गरेका थिए । अजय कुमार चौरसिया, जाबेद मिया अन्सारी, अमित खत्री, साबिर हुसैन लगायतले रक्तदान गरेका थिए ।कार्यक्रममा रक्तसंचार केन्द्र वीरगञ्जका जितेन्द्र कुश्वाहा, राजन श्रीवास्तव लगाएतले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रमको संचालन गोबर्धन चौधरीले गरेका थिए ।

    ताजा सूचना

    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.