२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा निकालियो दोस्रो जगन्नाथ रथयात्रा

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१० फाल्गुन २०८१

    वीरगञ्ज । वीरगञ्जमा शनिवार रथयात्रा निकालिएको छ । ईस्कोन वीरगञ्जको आयोजनामा शनिवार दोस्रो पटक श्री जगन्नाथ रथयात्रा निकालिएको हो । वीरगञ्जको घण्टाघरबाट सुरु भएको रथयात्रा मुख्य सडकबाट माईस्थान, आदर्शनगर, महाविरस्थान, अलखिया मठबाट कैलाश होटल मार्ग हुँदै आदर्शनगरको पूरानो बसपार्कमा पुगेर समापन भएको थियो ।  वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जमा ईस्कोनको लागि ठूलो मन्दिरको आवश्यक्ता औँल्याए । आगामी वर्ष पनि रथयात्रालाई निरन्तरता दिएर अझै उल्लासपूर्ण ढंगले मनाउनुपर्ने उनको भनाई छ । वीरगञ्ज महानगरपालिका सबैसँग हातेमालो गर्न र समन्वय गर्नका लागि सँधैभरी तयार रहेको पनि उनले बताए । 

    Ad
    Ad
    Ad

     


    कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले रथयााले अध्यात्मिक ज्ञान हुने र मनमा शान्ती हुने धारणा राखेका थिए । मनमा आउने नकारात्मक विचारलाई त्यागेर सकारात्मक सोचको विकास गर्न पनि रथयात्राले सघाउ पुग्ने उनीहरुको भनाई थियो । सो अवसरमा वीरगञ्ज महानगरपालिकाका पूर्व प्रमुख विजय कुमार सरावगी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, समाजसेवी एवम्् नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य, नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणा, र्ईस्कोन नेपालका अध्यक्ष परमेश्वर अचुदास लगायतको उपस्थिती रहेको ईस्कोन वीरगञ्जका सचिव पियुष गुप्ताले जानकारी दिए । कार्यक्रमको सहजीकरण मानव सेवा आश्रमका केन्द्रिय सदस्य देवेश गुप्ताले गरेका थिए । 

    Ad
    Ad
    Ad

     

    यसअघि पहिलो पटक गत वर्ष वीरगञ्जमा जगन्नाथ रथयात्रा निकालिएको थियो । 

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.