२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वरिष्ठ पत्रकार आशुतोष झालाई सम्मान

    • बिराज यादव बिराज यादव
    • today९ फाल्गुन २०८१

    वीरगंज/ मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले वरिष्ठ पत्रकार आशुतोष झालाई विशेष सम्मान प्रदान गर्नुभएको छ। 

    Ad
    Ad
    Ad

    वीरगंजस्थित श्री गहवामाई मन्दिर, माइस्थान–६ मा आयोजित कार्यक्रममा माइस्थान संचालक समितिले पत्रकार झालाई धार्मिक तथा सामाजिक सेवामा पुर्याउनुभएको योगदानका लागि कदरपत्र प्रदान गरेको हो।

    Ad
    Ad
    Ad

    माइस्थान संचालक समितिले गहवामाई मन्दिरद्वारा आयोजित डोली यात्रा तथा वडा ब्रह्म कार्यक्रम सफल बनाउन झाको सक्रिय भूमिका रहेको भन्दै उच्च सम्मान प्रकट गरेको छ। पत्रकार झाको अमूल्य सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै मन्त्री क्षेत्रीले उहाँलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो।

    Ad
    Ad
    Ad
    Ad

    समितिका अध्यक्ष नरेन्द्र कुमार शाह, उपाध्यक्ष विजय कुमार उपाध्याय, महासचिव सरद कुमार सर्राफ तथा संरक्षक माननीय रमेश रिजाललगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा धार्मिक सेवामा समर्पित सम्पूर्ण व्यक्तिहरूको सम्माननीय योगदानको चर्चा गरिएको थियो।

    समाजसेवा, पत्रकारिता र धार्मिक कार्यमा संलग्न वरिष्ठ पत्रकार झालाई यस सम्मानले अझ ठूलो जिम्मेवारी प्रदान गरेको भन्दै उपस्थित महानुभावहरूले उहाँको निरन्तर सफलता तथा उज्ज्वल भविष्यको कामना व्यक्त गरे।
    पत्रकार झा चार दशक भन्दा बढ़ी समयदेखि निरन्तर पत्रकारितामा आवद्ध हुनुहुन्छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.