३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नवीकरणीय ऊर्जा प्रवर्द्धन बिना स्वच्छ ऊर्जा लक्ष्य हासिल गर्न कठिन : ऊर्जा मन्त्री

    • बिराज यादव बिराज यादव
    • today८ फाल्गुन २०८१

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपाललाई न्यून कार्बन उत्सर्जनयुक्त अर्थतन्त्रतर्फ अघि बढाउन नवीकरणीय ऊर्जा प्रवर्द्धन आवश्यक रहेको बताएका छन्। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) द्वारा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम (NREP) को सिकाइ आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य दिँदै मन्त्री खड्काले ऊर्जा प्रणालीलाई गुणस्तरीय, भरपर्दो, र सर्वसुलभ बनाउने लक्ष्यका साथ सरकार विभिन्न योजना अघि बढाइरहेको उल्लेख गरे।

    Ad
    Ad
    Ad

    नेपाल सरकार र बेलायत सरकारको सहकार्यमा सञ्चालित उक्त कार्यक्रममा हालसम्म भएका उपलब्धिहरूको समीक्षा तथा आगामी रणनीतिबारे छलफल गरिएको थियो। मन्त्री खड्काका अनुसार हाल स्वीकृत ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना अनुसार सन् २०३५ सम्म जडित विद्युत् क्षमता २८,५०० मेगावाट पुर्याउने लक्ष्य लिइएको छ।कार्यक्रममा बेलायतका राजदूत रोब फेन, राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. आर.पी. बिच्छा, ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य लगायतका वक्ताहरूले नवीकरणीय ऊर्जा प्रवर्द्धनमा साझेदारीको महत्वबारे धारणा राखेका थिए।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.