२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगंजका निजि अस्पतालमा मुख्यमन्त्री सिंहको छड्के

    • बिशाल यादब बिशाल यादब
    • today७ फाल्गुन २०८१

    मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज वीरगंजका निजी अस्पतालहरूको अनुगमन गर्नुभएको छ। मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी सन्तोष कुमार ठाकुर सहितको टोलीले वीरगञ्जका विभिन्न निजी अस्पतालहरूको निरीक्षण गरेको हो।

    Ad
    Ad
    Ad

     

    अनुगमन टोलीले सबैभन्दा पहिले भवानी अस्पतालको निरीक्षण सम्पन्न गरेको थियो। सोही क्रममा अस्पतालबाट निस्किने फोहोरको व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिइएको छ। भवानी अस्पतालबाट सुरु भएको अनुगमन अहिले प्रभु अस्पतालमा जारी रहेको छ भने अन्य निजी अस्पतालहरूमा पनि निरन्तर भइरहेको छ।
    मुख्यमन्त्री सिंहको नेतृत्वमा भएको यो अनुगमनले निजी अस्पतालहरूको सेवा, स्वच्छता र व्यवस्थापनको अवस्थाबारे विस्तृत जानकारी लिने उद्देश्य राखेको छ। स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरकार गम्भीर रहेको अनुगमन टोलीले जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.