२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • दक्षिण-पूर्वी अमेरिकामा आएको बाढीबाट ९ जनाको मृत्यु

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today५ फाल्गुन २०८१

    काठमाडौँ । मुसलधारे वर्षापछि आएको बाढीबाट दक्षिण-पूर्वी अमेरिकामा ९ जनाको मृत्यु भएको छ । दक्षिण पुर्वी अमेरिकाको केन्टकी, जर्जिया, अलाबामा, मिसिसिपी, टेनेसी, भर्जिनिया, पश्चिम भर्जिनिया र उत्तरी क्यारोलिना बाढीबाट प्रभावित भएको छ । बाढीले अधिकांश भागहरू डुबाएपछि हजारौं प्रभावित भएका छन् । बाढीका कारण केन्टकी राज्यका सयौं घरहरु डुबानमा परेका छन् ।

    Ad
    Ad
    Ad

     

    केन्टकी राज्यका गभर्नर एन्डी बेशियरले आफ्नो राज्यमा आठ जनाको मृत्यु भएको बताउँदै मृतकको संख्या बढ्न सक्ने भन्दै सबैलाई सचेत रहन अपिल गर्नुभएको छ । बाढीमा फसेका हजारौंको उद्धार कार्य जारी छ । राष्ट्रिय मौसम सेवाका अनुसार मुशलधारे वर्षा अझै केही दिन जारी रहने भएकाले सतर्क रहन आदेश जारी गरिएको छ । राज्य सरकारले बाढी प्रभावितलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेको छ ।

    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.