३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेशको शिक्षा मन्त्रालयले माग्यो १३२ जना स्वयंसेवक शिक्षक

    • अशोक यादब अशोक यादब
    • today१ फाल्गुन २०८१

    मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले एकैसाथ ठूलो संख्यामा स्वंयसेवक शिक्षकको भर्ना खुलाएको छ । शिक्षा मन्त्रालयका निमित्त सचिव दिलिपकुमार ठाकुरले माघ ३० गते स्वंयमसेवक शिक्षकका लागि भर्ना आह्वान गरिएको बताए । शिक्षा मन्त्रालयले नेपाली विषयका २० जना, अंग्रेजी विषयमा ४० जना, गणित विषयका ४२ जना र विज्ञान विषयका ३० जना स्वयंसेवक शिक्षक भर्नाका लागि सार्वजनिक आह्वान गरेको छ ।एकैसाथ १ सय ३२ जना स्वयंसेवक शिक्षक मागेको मधेश प्रदेश सरकारले शिक्षक भर्ना भएपछि विषयगत शिक्षक अपुग रहेका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक खटाउने तयारी गरेको छ ।

    Ad
    Ad
    Ad

     

    शिक्षा मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रम स्वयंसेवक शिक्षक कार्यक्रम सञ्चालनका लागि माध्यमिक तह कक्षा ९ र १० का लागि १ सय ३२ जना स्वयंसेवक शिक्षक मागेको हो । इच्छुक शिक्षकले १५ दिनभित्र दरखास्त फारम भरेर जनकपुरस्थित मन्त्रालयमा बुझाउन अनुरोध गरिएको छ ।स्वंयमसेवक शिक्षकका लागि १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेका, सम्बन्धित विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरी तालिम लिएको र शिक्षक सेवा आयोगबाट सम्बन्धीत तहको स्थायी अध्यापन अनुमति पत्र लिएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.