१७ फाल्गुन २०८२, आइतबार / 01 March 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • युक्रेन बिना युक्रेनको कुरा हुन्न : बेलायती रक्षामन्त्री

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today१ फाल्गुन २०८१

    लन्डन । बेलायतका रक्षामन्त्री जोन हेलीले  युक्रेनबिना युक्रेनको विषयमा कुरा नहुने बताएका छन् । बस्रेल्समा नाटोको रक्षा मन्त्रीहरूको एउटा बैठकमा उनले यस्तो बताएका हुन् । अमेरिकी राष्ट्रपतिले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुरा गरेको बताएका थिए । उनको यो प्रतिक्रिया युक्रेनबिनै युक्रेनमा शान्ति स्थापनाको वार्ता हुनसक्छ भनेर ट्रम्पले दिएको प्रतिक्रियामा आएको हो । 

    Ad
    Ad
    Ad


    नेटोको काम युक्रेनलाई सम्भावित कुनै पनि वार्तामा सम्भव भएसम्मको बलियो ठाउँमा राख्नु भएको पनि उनले बताए । ‘युक्रेन बिना युक्रेनबारे कुनै छलफल हुने छैन,’ अझ अगाडि हेलीले भने । नेटोमार्फत युक्रेनलाई समर्थन गर्ने नयाँ घोषणा आउन सक्ने पनि उनले बताए ।  आफूहरूले दिगो शान्ति चाहेको अनि शान्ति प्रक्रियामा गइसकेपछि द्वन्द्व वा हिंसामा फर्किएको हेर्न नचाहेकोमा उनको भनाइ थियो ।

    Ad
    Ad
    Ad


    रुस युक्रेनबाहेक अरुका लागि पनि खतराको रुपमा रहेको छ भन्ने कुरा बिर्सन नहुनेमा उनले जोड दिएका थिए । 

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.