६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वाईसियल नेपाल पर्साले मनायो ३० ओैं जनयुद्ध दिवस

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today१ फाल्गुन २०८१

    वीरगञ्ज । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसियल) नेपाल पर्साले ३० ओैं जनयुद्ध दिवस मनाएको छ ।वीरगञ्ज सिटी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा सहभागी वक्ताहरूले माओवादी केन्द्रप्रति आकर्षण बढी रहेको अवस्थामा पार्टीपंक्तिलाई एकताबद्ध गर्न आवश्यक रहेको बताएका छन् ।

     

    Ad
    Ad


    वासियल नेपाल पर्साका संयोजक दीपेन्द्र सिंह पटेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पूर्व जिल्ला समन्वय समितिका अध्यक्ष रामदरश कुश्वाहा, अखिल नेपाल महिला संघ क्रान्तिकारी पर्साका अध्यक्ष हिरा भट्टराई, अखिल क्रान्तिकारीका पूर्व उपमहासचिव प्रभाकर गुप्ता, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इञ्चार्ज निरज पिठाकोटे मगर, प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र गुप्ता लगायतले जनयुद्ध दिवसको शुभकामना सहित आफ्ना धारणा राखेका थिए ।

     

    Ad
    Ad

    कार्यक्रममा महानगर उपाध्यक्ष राजु बैठा, सचिव सुरेन्द्र गुप्ता, पूर्व मधेस प्रदेश सांसद पस्मिना कादरी, विद्यार्थी नेता विवेक कुमार साह, अखिल क्रान्तिकारी ठाकुरराम बहुमुखी क्याम्पस इकाईका अध्यक्ष अनिश पटेल, लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा स्वागत माओवादी नेता विदुर गुप्ता र सञ्चालन विद्यार्थी नेता संदीप विक्रम साहले गर्नुभएको थियो ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.