२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जलवायु परिवर्तन असरसँग जुध्न स्थानीय अनुकूलन कार्यक्रम ल्याउनुपर्नेमा जोड

    • अशोक यादब अशोक यादब
    • today१ फाल्गुन २०८१

     काठमाडौं । जलवायु परिवर्तनका बढ्दो असरसँग जुध्न स्थानीय अनुकूलन योजना र कार्यक्रम थप प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बुधबारदेखि राजधानीमा सुरु स्थानीय अनुकूलन कार्ययोजना सम्बन्धी क्षेत्रीय कार्यशालाका सहभागी सरोकारवालाले यस विषयमा जोड दिएका हुन् । वन तथा वातारण मन्त्रालय र द ग्लोबल सेन्टर अन एडाप्टेसन (जीसीए) सहित संस्थाले संयुक्त रूपमा आयोजना गरेको कार्यशालामा बोल्दै जीसीएका ग्लोबल लिड अञ्जु शर्माले दक्षिण एसियाली क्षेत्रका स्थानीय नेतृत्वमा आधारित अनुकूलन अभ्यास सबै समक्ष

    Ad
    Ad
    Ad

     

    प्रस्तुत गर्न यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । वन तथा वातावरण मन्त्रालयका उपसचिव सुमन सुवेदीले बढ्दो जलवायु परिवर्तनका असरसँग जुध्न स्थानीय अनूकुलन योजना र कार्यक्रम आवश्यक रहेको बताए । कार्यशालाबाट ठोस सुझाव आउने र त्यसलाई सरकारले कार्यान्वयनमा ल्याउने उनको भनाइ छ । यस कार्यशालामा नेपालसँगै दक्षिण एसियाका भारत, पाकिस्तान, भुटान, श्रीलंका र बंगलादेशका प्रतिनिधि सहभागी छन् । कार्यशाला तीन दिनसम्म चल्ने बताइएको छ ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.