२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बङ्गलादेशको विद्यार्थी आन्दोलनमा १४०० जना मारिएका थिए

    • बिराज यादव बिराज यादव
    • today१ फाल्गुन २०८१

    ढाका ।  बंगलादेशमा गत वर्ष सरकारी जागिरमा आरक्षणको विरोधमा भएको विद्यार्थी आन्दोलनमा भएको दमनबारे संयुक्त राष्ट्र संघ (यूएन)ले बुधबार एउटा प्रतिवेदन जारी गरेको छ । उक्त आन्दोलन दबाउने क्रममा १ हजार ४०० जना मारिएको दाबी प्रतिवेदनले गरेको छ । यी मध्ये धेरैजसोको मृत्यु सुरक्षा बलको गोलीबारीका कारण भएको भनिएको छ । 

    Ad
    Ad
    Ad


    प्रतिवेदन अनुसार, बंगलादेशी सुरक्षा बलले आन्दोलनलाई दबाउन ठुलो मात्रामा गोलीबारी चलाएको थियो । आन्दोलनकारीहरूलाई तितरबितर पार्न गिरफ्तारी र यातनाको सहारा लिइएको थियो । यो कारबाही राजनीतिक नेतृत्व र उच्च सुरक्षा अधिकारीहरूको आदेशमा गरिएको पनि प्रतिवेदनमा उल्लेख छ । यूएनले यसलाई ‘मानवता विरुद्धको अपराध’ भनेको छ । यसमाथि अन्तर्राष्ट्रिय अनुसन्धानको माग गरेको छ । 

    Ad
    Ad
    Ad


    गत वर्ष बंगलादेशमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई हटाउन विद्यार्थीहरूले व्यापक विरोध प्रदर्शन गरेका थिए । त्यसलाई दबाउन सुरक्षा बलले हिंसाको सहारा लिए । पछि हसिनाले देश छोडेर भारतमा शरण लिनुपर्‍यो । हसिनालाई अपदस्थ गर्ने आन्दोलनकारी विद्यार्थीहरूले अब नयाँ पार्टी (नुतान बंगलादेश पार्टी) गठनको घोषणा गरेका छन् । विद्यार्थीहरूले यसको लागि ठुलो मात्रामा योजना बनाइरहेको बताइएको छ  । 

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.