६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कालीमाटीमा काउली र बन्दा प्रतिकिलो ८ रूपैयाँमै पाइने

    • नाजिर हुसैन नाजिर हुसैन
    • today२९ माघ २०८१

    पछिल्लो केही महिनायता तरकारीको मूल्य निकै सस्तिएको छ। मुख्य सिजन भएकाले तरकारीको मूल्य सस्तिएको हो।मंगलबारको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्दा बजारमा काउली र बन्दा प्रतिकिलो थोक मूल्य आठ रूपैयाँ किलोमा बिक्री भइरहेको छ।

     

    Ad
    Ad

    कालीमाटी बजारमा स्थानीय, तराई र ज्यापु गरी तीन प्रकारको काउली आउँछ।  जसमध्ये स्थानीय र तराई काउली मंगलबार प्रतिकिलो थोक मूल्य आठ रूपैयाँमा कारोबार भइरहेको छ भने ज्यापु काउली प्रतिकिलो १५ रूपैयाँमा कारोबार भइरहेको छ।  त्यस्तै, लोकल, तराई र नरिवल गरी तीन प्रकारका बन्दा बजारमा पाइने गरेको छ। 

     

    Ad
    Ad

    मंगलबार लोकल बन्दा भने प्रतिकिलो थोक मूल्य १० रूपैयाँ छ भने तराई र नरिवल बन्दाको मूल्य प्रतिकिलो आठ रूपैयाँमा बिक्री भइरहेको छ।  कालीमाटीको तथ्यांक हेर्दा हरियो फर्सी र रायोको साग पनि प्रतिकिलो आठ रूपैयाँमा कारोबार भइरहेको छ। गत वर्षको तुलनामा यो वर्ष धेरै लामो समयसम्म तरकारीको मूल्य घटिरहेको व्यापारीहरू बताउँछन्। 

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.