२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बारा प्रहरीले नगदसहित नियन्त्रणमा लिएका तिन जना भारतीयलाई अनुसन्धानपछि गर्‍यो रिहा

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today२९ माघ २०८१

    वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले चेकजाँचको क्रममा ठूलो मात्रामा नेपाली र भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको तीन जनालाई अनुसन्धानपछि रिहा गरेको छ । माघ २६ गते साँझ ५ बजे नारायणघाटबाट वीरगञ्ज आउँदै गरेको ना ५ ख ६५४४ नम्बरको यात्रु बस जाँच गर्दा तीन जना व्यक्तिको साथबाट नेपाली रुपैयाँ १० लाख १७ हजार ५०० र भारतीय रुपैयाँ १ लाख ४७ हजार ५०० फेला परेको थियो ।

    Ad
    Ad
    Ad

     

     

    अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरू सिरक, डसना, गद्दा तथा अन्य कपडाका समान बिक्री गरेर आर्थिक उपार्जन गर्ने समूहका सदस्य रहेको खुलेको छ । उनीहरू कमाइलाई सामूहिक रूपमा सङ्कलन गरी घर पठाउने गरेको विवरण पाएपछि प्रहरीले आवश्यक छानबिन गरी रकम जिम्मा लगाएर उनीहरूलाई रिहा गरेको बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाले जानकारी दिए ।

    Ad
    Ad
    Ad

     

     

    पक्राउ पर्नेहरू भारतको विहार राज्यस्थित दरपा – ४ निवासी उजीर मियाँ, विहार राज्यकै छौडादानो बुदबाहा-६, बिहार समिर आलम र बुदबाहाका गफार मियाँ रहेको डिएसपी सापकोटाले बताए ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.