२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ओपनएआईले अस्वीकार गर्‍यो मस्कको प्रस्ताव, अल्टम्यानले गरे ट्वीटर खरिदको प्रस्ताव

    • रबि बर्णवाल रबि बर्णवाल
    • today२९ माघ २०८१

    वीरगञ्ज । इलोन मस्क नेतृत्वको एक समूहले लोकप्रिय एआई टुल च्याटजीपीटीको निर्माता कम्पनी ओपनएआई खरिद गर्न ९७.४ अर्ब डलरको प्रस्ताव राखेको छ। तर, ओपनएआईले मस्क समूहको यो प्रस्ताव अस्वीकार गरेको द इकोनोमिक टाइम्स ले जनाएको छ। ओपनएआईका सीईओ स्याम अल्टम्यानले मस्कको प्रस्ताव अस्वीकार गर्नुका साथै व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्। उनले मस्कलाई प्रस्ताव गर्दै भने, "धन्यवाद, तर यदि तिमी चाहन्छौ भने हामी ९.७४ अर्ब डलरमा ट्विटर (एक्स) खरिद गर्छौं।"

    Ad
    Ad
    Ad

     

    मस्कले सन् २०२२ मा ४४ अर्ब डलरमा ट्विटर खरिद गरी त्यसलाई ‘एक्स’ मा रूपान्तरण गरेका थिए। मिडिया रिपोर्टहरूका अनुसार, मस्क र उनको एआई स्टार्टअप xAI सहित केही लगानीकर्ताको समूह ओपनएआईलाई पुनः गैरनाफामुखी संस्थाका रूपमा सञ्चालन गर्न चाहन्छ। मस्कका कानुनी प्रतिनिधि मार्क टोबेरोफका अनुसार, ओपनएआईलाई यसको मूल परोपकारी उद्देश्यतर्फ फर्काउने उद्देश्यले खरिद प्रस्ताव राखिएको थियो।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.