६ बैशाख २०८३, आइतबार / 19 April 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • शीतलहर प्रभावितलाई सहयोग गर्ने संस्थाहरूलाई सम्मानित गर्दै पर्सा प्रशासन

    • बिशाल यादब बिशाल यादब
    • today२८ माघ २०८१

    वीरगञ्ज । पर्सा जिल्लामा यस वर्ष परेको कठोर शीतलहरका कारण प्रभावित गरिब तथा विपन्न परिवारहरूलाई न्यानो कपडा तथा आवश्यक राहत सामग्री वितरणमा योगदान दिने विभिन्न संस्थाहरूलाई जिल्ला प्रशासन कार्यालय पर्साले सम्मानित गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी गरिएको पत्र अनुसार, राहत तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूलाई भोली माघ २९ गते एक विशेष समारोहका बिच सम्मानित गर्न लागिएको हो ।

    Ad
    Ad
    Ad

     

    जिल्ल प्रशासन कार्यालय पर्साको सभा हलमा आयोजना हुने कार्यक्रममा रूंगटा वेलफेयर सोसाइटी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, नेपाल रेडक्रस सोसाइटी (शाखा कार्यालय, पर्सा), रोटरी क्लब अफ वीरगञ्ज, नेपाल युवा उद्यमी मञ्च (वीरगञ्ज च्याप्टर), ग्रिन सिटी सामुदायिक सेवा केन्द्र, र लायन्स क्लब वीरगञ्जलाई सम्मानित गरिने सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिए ।

    Ad
    Ad
    Ad

     

    सामाजिक उत्तरदायित्व वहन गर्ने संस्थाहरूलाई हौसला प्रदान गर्ने उद्देश्यका साथ आयोजित सम्मान कार्यक्रममा प्रत्येक संस्थाका अध्यक्ष वा वरिष्ठ पदाधिकारीलाई उपस्थित हुन आमन्त्रण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।शीतलहरको कठोर प्रभाव न्यूनीकरण गर्न पर्सा जिल्लामा सक्रिय रहेका विभिन्न सङ्घसंस्थाहरूले गरिब तथा विपन्न वर्गका लागि राहत सामग्री वितरण गरेर महत्त्वपूर्ण भूमिका खेलेका छन् ।सम्मान कार्यक्रमले सरकार तथा स्थानीय समुदायबिचको सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.