६ बैशाख २०८३, आइतबार / 19 April 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today२७ माघ २०८१

    काठमाडौँ । सत्तारुढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । सरकारका काम, कानूनी अड्चनसहितका विषयमा सहजीकरण गर्नको लागि बनेको नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सम्मिलित संयन्त्रको बैठक आज साँझ ५ बजे बालुवाटारमा बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बैठक साँझ बस्ने जानकारी दिए ।

    Ad
    Ad
    Ad


    ‘

    यस अघि बनेको संयन्त्रको नियमित बैठक आज बस्न लागेको हो । छलफलमा संसद्मा दर्ता भएका विधेयक, अध्यादेशबाट कानून आएपछिका नियमावली, कानूनी जटिलता हटाउने अन्य विषयमा छलफल गर्न बैठक बस्न लागेको हो,’ बजगाईंले भने, ‘काम गर्नको सरकार बनेको हो, यसैलाई संयन्त्रले पनि सहजीकरण गर्न छलफल गर्न गरेर जाने तयारी गरेको हो ।’  संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् ।

    Ad
    Ad
    Ad

     

    यस्तो संयन्त्रको बैठकलाई प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आवश्यकताअनुसार सहजीकरण गर्दै आएका छन् । यही संयन्त्रअन्तर्गतको कार्यदल स्तरमा अध्यादेश ल्याउने, सरकारका कामलाई अझै प्रभावकारी बनाउने, संसद्मा विधेयकलाई प्रभावकारी बनाउने विषयमा छलफल हुँदै आएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.