८ श्रावण २०८२, बिहिबार / 24 July 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जीतपुरसिमराबाट १० दिनदेखि हराइरहेका ३ वर्षिय बालक आज मृत भेटिए

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today२६ माघ २०८१

    वीरगञ्ज । बाराको जीतपुरसिमराबाट हराइरहेका ३ वर्षिय बालक आज मृत फेला परेका छन् । १० दिनदेखि मामाघर अगाडिबाट बेपत्ता भएका अंश चौधरी आज दिउँसो मृत फेला परेको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ३२ र बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को सीमा टेढाको कियासोती खोलामा बालक चौधरीको शव आज दिउँसो फेला परेको हो ।

     

    Ad
    Ad


    इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक (डिएसपी) शुभद्रा लामाका अनुसार हुलिया र अवस्थाले बालक चौधरीकै शव हो तर पुष्टि गर्ने काम अझ भइरहेको छ । गएको माघ १७ गते जीतपुरसिमराबाट बालक अंश चौधरी बेपत्ता भएका थिए ।  सिमरास्थित मामाघर आएका तीन वर्षीय बालक रन्जित जैसवालको घर अगाडिबाट बेपत्ता भएका थिए । उनी रौतहटको दुर्गा भवानी गाउँपालिका–१ रितेश चौधरीका छोरा हुन् । मृत फेला परेका बालकको घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

     

    Ad
    Ad

    फेला परेको घटनास्थलको मुचुल्का तथा अन्य अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.