१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आगलागीबाट क्षति भएको खानेपानी मन्त्रीको कार्यकक्षको मर्मत कार्य आजदेखि नै सुरू

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today२६ माघ २०८१

    आगलागीबाट क्षति भएको सिंहदरबारभित्र रहेको खानेपानी मन्त्रालयको कार्यकक्षको मर्मत कार्य आजदेखि सुरू गरिएको छ। सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आजैदेखि नै मर्मत कार्य सुरू गरेको सहरी विकास मन्त्रालयले जनाएको छ।

    Ad
    Ad
    Ad

     

    शनिबार बिहान पौने ९ बजेतिर मन्त्रालयको चौथो तलामा आगलागी भएको थियो। मन्त्री प्रदीप यादवकै कार्यकक्षमा आगलागी भएको हो। आगलागी आधा घण्टापछि नियन्त्रणमा आएको थियो।
     

    Ad
    Ad
    Ad

    घटनापछि उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको नेतृत्वमा टोली उक्त कार्यकक्ष अवलोकनको लागि गएको थियो। अवलोकनपश्चात मन्त्री सिंहले तत्काल मर्मत कार्य सुरू गर्न निर्देशन दिएका थिए।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.