३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा अवैध रक्सी भट्टीविरुद्ध प्रहरीको कडा अभियान सुरु, पटेर्वा सुगौलीमा पाँच भट्टी नष्ट

    • दिलखुस देवान दिलखुस देवान
    • today२६ माघ २०८१

    वीरगञ्ज । पर्सा प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण रोक्न फेरि कडा कदम चालेको छ । हालै सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको निर्देशनमा जिल्लाभर व्यापक सर्च अभियान सञ्चालन गर्दै अवैध रक्सी भट्टी नष्ट गर्ने कार्यलाई तीव्र पारिएको छ । यसै क्रममा शुक्रवार प्रहरी चौकी झबराहाबाट खटिएको टोलीले एकै दिन पाँच वटा अवैध भट्टी तोडफोड गर्नुका साथै २५० लिटर कच्चा पदार्थ र १५० लिटर तयारी घरेलु मदिरा नष्ट गरेको छ ।

    Ad
    Ad
    Ad

     


    शुक्रवार जिल्लाको पटेर्वा सुगौली – ३ झबराहाका विभिन्न घरमा सञ्चालित पाँच वटा अवैध रक्सी भट्टीमा छापा मार्दै, प्रहरी टोलीले भट्टीहरू ध्वस्त पारेको छ । प्रहरीले रक्सी उत्पादनमा प्रयोग हुने विभिन्न मेसिन, भाँडाकुँडा समेत नियन्त्रणमा लिएको छ । एसपी मिश्रका अनुसार, अब जिल्लामा अवैध मदिरा उत्पादन तथा बिक्री वितरणलाई पूर्ण रूपमा रोक लगाइनेछ ।

    Ad
    Ad
    Ad

     

    उनले भने, “अवैध रक्सी उत्पादनले समाजमा विकृति फैलाइरहेको छ। यसलाई नियन्त्रण गर्न प्रहरीले निरन्तर कारबाही गर्नेछ ।” पर्सा प्रहरीले जिल्लाभर रहेका अन्य अवैध रक्सी उत्पादन केन्द्र पहिचान गरी सखाप पार्ने योजना बनाएको छ । प्रहरीका अनुसार, अवैध घरेलु मदिरा बिक्री तथा उत्पादन गर्नेहरूलाई निगरानीमा राखी, आवश्यक परे कारबाही पनि गरिनेछ । प्रहरीको अभियानले स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । सामाजिक विकृति हटाउन र अवैध धन्दालाई रोक्न प्रहरीले अझै कडा निगरानी गर्ने बताएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.