२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ‘हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा एक युवती पक्राउ

    • अशोक यादब अशोक यादब
    • today२४ माघ २०८१

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जना महिलालाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-८ घर भई कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन्।
    उनले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रोनिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई हनी ट्र्यापमा पारेको प्रहरीले जनाएको छ।

    Ad
    Ad
    Ad

     

    आचार्यले ती व्यक्तिलाई राइस कुकर बनाउने बहाना बनाएर पटक-पटक सम्पर्क गरेकी थिइन्। त्यसरी रकम माग गरेको र रकम भनेअनुसार नदिए जबरजस्ती करणी मुद्दामा फसाइदिने, प्रहरी तथा परिवारमा समेत भनिदिने धाकधम्की, डर त्रास देखाएको आरोप छ।

    Ad
    Ad
    Ad

     

    यसरी उनले १० लाख माग गरेको, तीन लाख चेकमार्फत् दिने र बाँकी सात लाख रकम एक हप्तामा दिने भनेर मोलमोलाई समेत भएको थियो। पछि उक्त रकम असुल भएपछि कार्यालयको टोलीले आचार्यलाई पक्राउ गरेको थियो।जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.