३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • युवा नेता पटेलद्वारा भेडियाहीका फुटबल खेलाडीलाई जर्सी वितरण

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२४ माघ २०८१

    वीरगञ्ज । युवा नेता सुधिर पटेलले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ भेडियाही फुटबल क्लबका खेलाडीहरुलाई जर्सी वितरण गरेका छन् ।पर्सा क्षेत्र नम्बर १ (क) का बाट प्रदेश सभा सदस्यका प्रत्यासी समेत रहेका पटेलले आफ्नो क्षेत्रका युवा खेलाडीलाई खेलतर्फ प्रोत्साहन गर्न जर्सी प्रदान गरेका हुन् ।

    Ad
    Ad
    Ad

     

     

    भेडियाही फुटबल क्लबका १६ जना खेलाडीलाई युवा नेता पटेलले जर्सी वितरण गरेका हुन् । खेलतर्फ अझै अग्रसर भएर लगनशीलताका साथ निरन्तरता दिन पनि उनले खेलाडीहरुलाई आग्रह गरेका छन् । पछिल्लो समय खेल क्षेत्रमा पनि भविष्य सुनिश्चित गर्न सकिने बताउँदै नेता पटेलले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो ठाउँको र देशको नाम उच्च राख्न आग्रह गरे । साथै उनले आगामी दिनमा अन्य किसिमका आवश्यक सहयोग गर्ने क्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

    Ad
    Ad
    Ad

     

    सो अवसरमा स्थानीय नेता सुमन चौधरी, शंकर पटेल, जितेन्द्र चौधरी, लक्ष्मी चौधरी लगायतको उपस्थिती रहेको थियो ।

    Ad
    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.