२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज कलेजमा ‘स्टुडेण्ट क्लब गठन

    • बिशाल यादब बिशाल यादब
    • today२४ माघ २०८१

    वीरगञ्ज । वीरगञ्ज कलेजका विद्यार्थीहरूको भेलाले बीसीपीएल स्टुडेण्ट क्लब गठन गरेका छन् । विद्यार्थीहरूको व्यक्तिगत र व्यावसायिक विकासमा योगदान पु¥याउने, नेतृत्व क्षमताको विकास गर्नु, तथा समाज सेवामा सक्रिय सहभागिता बढाउने उद्देश्यका साथ क्लबको गठन गरेको हो ।

    Ad
    Ad
    Ad

     

    सुनिता साहको अध्यक्षतामा १७ सदस्यीय क्लब गठन गरेको छ । नवगठित क्लबको उपाध्यक्षमा आनन्द साह, महिला उपाध्यक्ष नेहा चौधरी, सचिव मेराज मियाँ, सह–सचिव बिपिन कुमार साह, कोषाध्यक्ष सङ्गम चौधरी, सह–कोषाध्यक्ष नेहा पटेल रहेका छन् । सदस्यहरूमा सोनम पटेल, अञ्जली ठाकुर, सुभाली गुप्ता, पवन साह लगायत रहेका छन् । त्यस्तै, बीसीपीएल स्टुडेन्ट क्लबका सल्लाहकारहरूमा कलेजका सहायक प्रमुख रुदल ठाकुर, बीबीएसका कोर्डिनेटर दिपेस दास, अशोक ठाकुर, धनबहादुर थापा, मनिस गौतम, तथा कृष्ण पसवान रहेका छन् ।

    Ad
    Ad
    Ad

     

    स्नातक तथा प्लस–टु तहका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा बिरगंज कलेजका प्रमुख बिनोद गुप्ताले क्लब गठनप्रति प्रसन्नता व्यक्त गर्दै, क्लबले विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तित्व विकासमा अहम भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नेतृत्व विकास र सामाजिक उत्तरदायित्व बोध गराउन क्लबले महत्वपूर्ण योगदान दिने उल्लेख गरे । नवगठित क्लबले विद्यार्थीहरूको सीप, ज्ञान, र व्यक्तित्व विकासमा सहयोग पु-याउने विश्वास लिइएको छ । क्लबका पदाधिकारीहरूले कलेजभित्र विभिन्न शैक्षिक, सामाजिक तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.