३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ९ किलो २ सय ग्राम गाँजा सहित ३ जना पक्राउ

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today२३ माघ २०८१

    वीरगञ्ज । ९ किलो २ सय ग्राम प्रतिबन्धित लागूऔषध गाँजा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । ९ किलो दुइसय ग्राम प्रतिबन्धित गाँजा सहित एक पुरूष र २ महिला गरी तीनजनालाई पक्राउ गरेको जनाएको ।
    पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका वडा नम्बर–२ प्रसौनी बस्ने बर्ष ५५ कि रम्भा देवी मुखिया, जोगिन्द्र मुखिया र ममता देवी मुखिया रहेका छन् ।

    Ad
    Ad
    Ad

    पक्राउ परेका रम्भा देवीको साथमा ३ किलो १४१ ग्राम, जोगिन्द्र मुखियाको साथमा अन्दाजी २ के.जी.६४३ ग्राम र ममतादेवी मुखियाको साथबाट अन्दाजी २ केजी ६५९ ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
    सेतो प्लाष्टिकमा प्याक गरीको ३ पोका बनाएर बोको र ७९८ ग्राम गाँजा भने झोलामा फेला परेको प्रहरीले जनाएको छ ।

    Ad
    Ad
    Ad


    विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले बाराको प्रसौनी गाँउपालिका वडा नं.२ स्थित बजार टोलबाट भलुही तर्फ पैदल जादै गरेका उनीहरुलाई गाँजा सहित पक्राउ गरेको हो । उनीहरु तिनैजनाले कम्मरमा सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३ पोका अं.९ केजी २ सय ग्राम प्लाष्टिक सहित पक्राउ परेका हुन् । गाँजा सहित पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सापकोटाले बताए ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.