२ बैशाख २०८३, बुधवार / 15 April 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ६४ लाख २२ हजारको सामान सहित ट्रक र पिकअप बारा प्रहरीको नियन्त्रणमा

    • बिशाल यादब बिशाल यादब
    • today२३ माघ २०८१

    वीरगञ्ज । बारा प्रहरीले ६४ लाख २२ हजार बराबरको समान सहित १ ट्रक र १ पिकअप नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत रहेको इलाका प्रहरी कार्यालय र प्रहरी चौकी पथलैयाबाराले बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अन्दाजी ६४ लाख २२ हजार ४ सय ५० रूपैया बराबरको विभिन्न समानहरू सहित एउटा ट्रक एउटा पिकअप नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

    Ad
    Ad
    Ad

     

    प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाशस सापकोटाका अनुसार ईलाका प्रहरी कार्यालय, अमलेखगंजले आज जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंजबाट ४१ लख ८६ हजार ३० सय मूल्य बराबरको सामान लोड गरेको ना ६ ख ८३०५ नं. को ट्रक नियन्त्रणमा लिएको हो ।

    Ad
    Ad
    Ad

     


    ट्रकलाई रोकेर चेक गर्दा लोड गरेको विभिन्न हार्डवेयर तथा नेपाली कपडा र चिनी लगायतका अन्य खुद्रा समानहरू फेला परेको र उक्त सामान विलविजक भन्दा बढी रहेको पाईएको छ । त्यस्तै बिरगंजबाट काठमाण्डौँतर्फ जादै गरेको प्र.२–०३–००१ च ०७७५ नम्बरको पिकअपमा २१ लख ७४ हजार आठ सय रुपैया बराबरको सामान पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

    Ad
    Ad
    Ad
    Ad

     

    इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नै ब्रास युटेनसिल लेखिएको ४७ बोरा लोड गरेको पिकअप नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकश सापकोटाले जानकारी दिए । त्यसैगरी प्रहरी चौकी पथलैयाले गौरबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ६ ख १४६३ नं. को बसबाट एकसठ्ठी हजार तिन सय पचास रुपैया बराबरको ४ कार्टुन चार्जर र डाटाकेवल नियन्त्रणमा लिएको छ ।प्रहरीले बरामद गरेको सामानको कुनैपनि बिल नभेटिएपछि सामान नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चौकमा चेक गर्ने क्रममा उत्त सामान बरामद भएको हो ।

    ताजा सूचना

    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.