१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सा प्रहरीद्वारा ५६ लाख बढीको भन्सार छली सामान बरामद

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२३ माघ २०८१

    वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका प्रहरी एकाइहरूले विशेष सूचनाको आधारमा मङ्गलवार विभिन्न स्थानहरूबाट भन्सार छली गरी ल्याइएका सामानहरू बरामद गरेका छन् । पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार, बरामद सामानको अनुमानित मूल्य ५६ लाख ४६ हजार ४ सय २९ रुपैयाँ रहेको छ ।

    Ad
    Ad
    Ad

     

    प्रहरीले श्रीपुर , इलाका प्रहरी कार्यालय लङ्गडी लगायतका स्थानहरूमा छापा मारेर विभिन्न प्रकारका इलेकट्रोनिक्स, खुद्रा सामान, खाद्यान्न, सुर्ती, चप्पल लगायतका सामग्री बरामद गरेको हो । प्रहरीले भन्सार छली तथा चोरी पैठारीमा संलग्नहरूलाई कानुनी कारबाही अगाडि बढाउने जनाएको छ । पछिल्लो समयमा पर्सा क्षेत्रमा भन्सार छलीका घटनाहरू बढ्दै गएको भन्दै प्रहरीले निगरानी कडा बनाएको बताइएको छ ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.