१२ मंसिर २०८२, शुक्रबार / 28 November 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वर्षेनी दुई पटकसम्म रक्तदान गर्दा हुनेछन् यस्ता फाइदा

    • अशोक यादब अशोक यादब
    • today२३ माघ २०८१

    रगत दान गर्नु एकदमै राम्रो पून्यको काम हो । यसले तपाईं कोही आवश्यकता परेकालाई सहयोग गर्न सक्नुहुन्छ । साथमा रक्तदान गरेपछि तपाईंको स्वास्थ्यमा पनि केही फाइदा हुन्छन् ।यी लाभका बारेमा जान्नुभयो भने तपाईंले रक्तदान अवश्य गर्नुहुनेछ । रक्तदान गर्नका लागि तपाईंको उमेर १८ वर्षदेखि लिएर ६० वर्षका बीचमा हुनुपर्दछ । साथमा रक्तदानका लागि तपाईंको तौल कम्तीमा ५० किलोग्राम हुनुपर्दछ ।

    Ad
    Ad
    Ad

     

    रक्तदान गर्नाले हृदयघातको खतरा कम हुन्छ । यो स्थितिमा रगत जम्ने समस्या पनि हुँदैन र रगत पातलो हुन थाल्छ । यस्तोमा हृदय घातको खतरा घट्दै जान्छ । यदि तपाईं तौल कम गर्न चाहनुहुन्छ भने पनि रक्तदान गर्नु फाइदाजनक हुन्छ । यस्तोमा तपाईं हरेक वर्ष कम्तीमा दुईपटक रक्तदान गर्न सक्नुहुन्छ ।

    Ad
    Ad
    Ad

     


    रक्तदान गरेपछि तपाईंले कमजोर महसुस गरे पनि तर यसले शरीरको ऊर्जा भने बुस्ट हुन्छ । रक्तदान गरेपछि शरीरमा रगतका नयाँ कोषिकाहरु बन्छन् जसले शरीर फिट रहन्छ ।रक्तदान गर्नाले कलेजो सम्बन्धी समस्याबाट पनि राहत पाउन सकिन्छ । शरीरमा धेरै आइरन भयो भने कलेजोमा नराम्रो असर पर्न सक्छ । रक्तदान गर्नाले आइरनको मात्रा नियन्त्रित रहन्छ ।रक्तदान गर्नुभन्दा २४ घण्टा पहिलादेखि नै जाँडरक्सी, धुमपान तथा खैनी गाँजाको सेवन बन्द गर्नुपर्छ । साथमा रक्तदान गर्नुअघि आफ्नो मेडिकल जाँच अवश्य गर्नुहोस् ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • इन्टर कलेज वाद–विवाद प्रतियोगिताः ब्राइट +2 कलेजबाट इरसाद देवान र शिवानी शर्मा फाइनलका लागि चयन
    • बीरगञ्ज भन्सार क्षेत्रबाटर १५ लाख हुण्डीसहित भारतीय पक्राउ
    • २५ वर्षदेखि एउटै स्थानमा पदमा, सचिव सुरेन्द्र यादवको ‘रजगज’ कति दिनसम्म?
    • सबैठवामा तस्करी काण्ड : पैसा फिर्ता विवादपछि डिएसपी उप्रेती–तस्कर समूहबीच सहमति, बुधबारदेखि तस्करी पुनः सञ्चालन
    • वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.