१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सांसदहरूलाई यूएसएडको मुख्यालयमा प्रवेश गर्न दिइएन

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today२२ माघ २०८१

    वासिङ्टन डिसी । अमेरिकामा कंग्रेसका डेमोक्रेट संसदहरूलाई अमेरिकी विदेश नियोग ‘यूएसएड’को मुख्यालयमा प्रवेश गर्नबाट रोक लगाइएको छ । संघीय सुरक्षा अधिकारीहरूले ढोकाहरू बन्द गरेर सोमबार सांसदहरूलाई एजेन्सीको सार्वजनिक लबीमा समेत जान नदिएका हुन् । 

    Ad
    Ad
    Ad


    खर्बपति व्यापारी एलन मस्क र उनको ‘डज’ टास्क फोर्सका सदस्यहरूलाई आधिकारिक सरकारी एजेन्सीको रूपमा काम नगरी आन्तरिक सरकारी प्रणालीहरूमा पहुँच प्राप्त गर्न खोजेको डेमोक्रेट सांसदहरूले आरोप लगाएपछि यो कदम चालिएको बताइएको छ ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेपछि मस्कले यूएसएडलाई बन्द गर्न आदेश दिएका थिए । यसैबिच नियोगका कर्मचारीहरूलाई वासिङ्टन मुख्यालय छोड्न आदेश दिइएको थियो भने अधिकारीहरूले एजेन्सीको लबीलाई पुलिस टेपले सिल गरेका थिए । 

    Ad
    Ad
    Ad


     नियोगका ६०० भन्दा बढी कर्मचारीहरूलाई रातारात सिस्टमबाट बाहिर निकालिएको नियोगका कर्मचारीले बताएका छन् । प्रणालीमा रहेकाहरूलाई पनि एउटा इमेल पठाएर सोमबार नियोगको मुख्यालय बन्द हुने जानकारी गराइएको थियो । शनिवार अग्रिम स्पष्टीकरण बिनै यूएसएडको वेबसाइट ब्लक भएको बताइएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.