१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पोखरामा पहिलोपटक अटो शो हुँदै

    • रुस्तम देवान रुस्तम देवान
    • today२२ माघ २०८१

    पोखरामा पहिलो पटक पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) अटो शो आयोजना हुने भएको छ। नाडा अटोमोबायल्स एसोसिएसन अफ नेपाल (नाडा) सहयोगमा शो आयोजना गर्न थालिएको हो।

    Ad
    Ad
    Ad

     

    आगामी चैत १३ देखि १७ गतेसम्म यस अटो शो गरिन थालेको वाडाले जनाएको छ। यसको लागि आवश्‍यक तयारी गरिएको वाडाका पदाधिकारीहरूले बताएका छन्।

    Ad
    Ad
    Ad

     


    नाडाका अध्यक्ष करण चौधरीले यस आयोजनाको सम्भाव्यता, मोडालिटी र कार्यान्वयनका विषयमा विस्तृत छलफल गरी नाडाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नाडाले १९९८ देखि हरेक वर्ष काठमाडौंमा नाडा अटो शो आयोजना गर्दै आएको छ। गत भदौमा सम्पन्न १६औं संस्करणको नाडा अटो शो २०२४ को सफलतासँगै अब नाडाले अन्य प्रदेशहरूमा पनि अटो शो विस्तार गर्ने योजना जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.