१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बन्दाको मूल्य बढ्यो, काउलीको घट्यो

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today२२ माघ २०८१

    कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।  समितिको तथ्यांक हेर्दा मंगलबार बन्दा प्रतिकिलो थोक मूल्य १२ रूपैयाँ पुगेको छ। यो सोमबारको तुलनामा २ रूपैयाँ बढी हो।

    Ad
    Ad
    Ad

     

    सोमबार कालीमाटी बजारमा बन्दा प्रतिथोक मूल्य १० रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, मंगलबार काउलीको मूल्य भने प्रतिकिलो २ रूपैयाँका दरले घटेको छ।कालीमाटी बजारमा मंगलबार काउली प्रतिथोक मूल्य ८ रूपैयाँमा कारोबार भएको छ। सोमबार काउली प्रतिथोक मूल्य १० रूपैयाँमा कारोबार भएको थियो।

    Ad
    Ad
    Ad

     


    पछिल्लो केही महिनायता तरकारीको मूल्य निकै सस्तिएको छ। मुख्य सिजन भएकाले तरकारीको मूल्य सस्तिएको हो। कालीमाटी बजारमा स्थानीय, तराई र ज्यापु गरी तीन प्रकारको काउली आउँछ। ज्यापु काउली भने प्रतिथोक मूल्य १५ रूपैयाँमा कारोबार भएको छ। त्यस्तै, लोकल, तराई र नरिवल गरी तीन प्रकारका बन्दा बजारमा पाइने गरेको छ। लोकल बन्दा प्रतिकिलो १२ रूपैयाँमा कारोबार भएको छ भने तराई र नरिवल बन्दा प्रतिकिलो १० रूपैयाँले नै कारोबार भएको छ। 

    Ad
    Ad
    Ad
    Ad

     

    कालीमाटीको तथ्यांक हेर्दा रायोको सागको मूल्य पनि घटेको छ।  मंगलबार रायोको साग प्रतिथोक मूल्य ८ रूपैयाँमा कारोबार भएको छ। सोमबार भने रायो १० रूपैयाँ किलोमा कारोबार भएको थियो।  तरकारीको थोक मूल्य घटेसँगै उपभोक्ता मूल्य पनि घटेको छ।

    ताजा सूचना

    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.