१२ मंसिर २०८२, शुक्रबार / 28 November 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सरूवा भएपनी जान नमान्ने, मिश्रा घुमवाको रुपममा खटि खुलेयाम तस्करी देखि अन्य गतिविधी गराउदै

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२० माघ २०८१

    जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा पर्ने प्रहरी चौकी सिर्सियाकमा कार्यरत दिलिप मिश्राको सरुवा पटेरवा सुगौली भएपनी जान मान्दैनन्। (मिश्रा) प्रहरी चौकी सिर्सियामा आज भन्दा ७ महिना पछाडि प्रहरी चौकी सिर्सियामा आएका थिए।

    Ad
    Ad
    Ad

     

    चौकीमा कार्यरत मिश्रा अहिले १ महिना देखि घुम्वाको रूपमा परिचालित भएका हुन्। घुमवा मिश्राले अहिले प्रहरी चौकी सिर्सियाको क्षेत्रमा पर्ने नाकाहरुबाट खुलेयाम रूपमा तस्करी गराइरहेको सूचना प्राप्त भएको छ।

    Ad
    Ad
    Ad

     

    घुम्वा मिश्राले ठूलो रकमको नजराना बुझेर विभिन्न तस्कर समुहहरुलाई तस्करी गर्न सहज वातावरण मिलाएका छन्। छपकैया नाका बाट हुने तस्करी वापत प्रत्येक साइकल को ३ हजार र मोटरसाइकलमा हुने बटर, किराना को महंगो समान , कपडा, बिजयको हार्डवेयर, कम्प्युटर पार्ट्स लगायत विभिन्न वस्तुको विभिन्न रकमको नजराना लिने गरेका छन्।

    Ad
    Ad
    Ad
    Ad

     

    अमरपटी नाका बाट कवाड, ब्याट्री, आलमुनियम, स्टील को तस्करी गरी नेपाल बाट भारत लैजाने तस्कर जलालुदिन र अर्को पंकज ले यी सबै सामानको तस्करी अलौ नाका बाट गर्न ससस्त्र देखि चौकी र वडा प्रहरी कार्यालय श्रीपुर समेत ठूलो रकमको नजराना बुझाएको एक प्रहरी नै जानकारी गराएका छन्।

     

    प्रहरी चौकी सिर्सियाको क्षेत्रमा रहेको रक्सी पसलबाट महिनावारीको रूपमा रकम लिएर लोकल रक्सी बिक्री वितरणमा सहयोग पुर्याउने गरेको पसलका संचालक हरु नै जानकारी गराएका छन।

     

    त्यसतै गरी खलवा सिर्सिया, मौजे सिर्सिया को बावनबिघा को बाटो भएर , कोनिया, तिलावे नदीको छेउको बाटो , अलौ, लगायतका नाकाबाट ब्यापक तस्करी भइरहेको छ।

     

    बितेका केही महिना देखि नेपाल चेक पोष्ट (आइसिपी भन्सार) को मेन गेट अगाडि विहान ६ बजे देखि नौ बजे सम्म तीन पति जुवा खेलाउने गरेका छन। जुवा खेलाउने मा सब भन्दा बढी सहयोग प्रहरी चौकी सिर्सियाको मिलेमतोमा जुवा सञ्चालन हुने गरेको छ।

     

    दैनिकि मोटो रकमको नजराना बुझी प्रहरी चौकी सिर्सिया का सई देखि घूमवा समेत मिलेर यौन व्यापार आइसिपि गेट नीर रहेको पसल लगायत क्षेत्रमा पर्ने पसलहरुबाट लाखौं मानिस लाख को रकम लिने गरेको छन।

     

    दैनिकी आउने भारतीय ट्रक चालक हरुलाई लोभ लालच देखाउने त्यसपछि ट्रक चालक हरूको पैसा लुट्ने गरेका छन्। विशेष सूचनाको अनुसार जुवा खेलाउने समुहले प्रहरी चौकी सिर्सिया लगायत अन्य ठाँउमा महिनावारीको रूपमा रकम दिने गरेका छन।

     

    यस्ता गैर जिम्मेवार र आफ्नो पेसा प्रति बिश्वास घात गर्ने, तस्करी जस्ता अपराधिक क्रियाकलापमा नियन्त्रण गर्नु भन्दा तस्करी जस्तो क्रियाकलापमा संलग्न रहेको व्यक्ति प्रति सम्बन्धित निकायको ध्यान र आवश्यक कारवाही गर्न जरुरी देखिन्छ।

    ताजा सूचना

    • इन्टर कलेज वाद–विवाद प्रतियोगिताः ब्राइट +2 कलेजबाट इरसाद देवान र शिवानी शर्मा फाइनलका लागि चयन
    • बीरगञ्ज भन्सार क्षेत्रबाटर १५ लाख हुण्डीसहित भारतीय पक्राउ
    • २५ वर्षदेखि एउटै स्थानमा पदमा, सचिव सुरेन्द्र यादवको ‘रजगज’ कति दिनसम्म?
    • सबैठवामा तस्करी काण्ड : पैसा फिर्ता विवादपछि डिएसपी उप्रेती–तस्कर समूहबीच सहमति, बुधबारदेखि तस्करी पुनः सञ्चालन
    • वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.