१ बैशाख २०८३, मंगलबार / 14 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ट्रम्पको कर नीतिले अमेरिकालाई नै असर पर्ने उद्योगीको चेतावनी

    • दिलखुस देवान दिलखुस देवान
    • today२० माघ २०८१

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनमाथि थपेको करले उद्योग जगत चिन्तित बनेको छ। हालै कर बढाइएका यी देशहरूले विरोध गरेका छन् भने अमेरिका लगायत एसियाली देशका उद्योगीले ट्रम्पको कर नीतिले व्यवसाय चौपट हुने चिन्ता व्यक्त गरेका छन्। 

    Ad
    Ad
    Ad

    उद्योग व्यवसायसँग सम्बन्धित अधिकांश अमेरिकी संगठनले ट्रम्पको नीतिको विरोध गरेका छन्। उनीहरूले विदेशी सामानमा बढेको करले अमेरिकालाई नै असर पर्ने चेतावनी दिएका छन्। नेसनल एसोसिएसन अफ होम बिल्डर्स, अमेरिकन अप्यारल एण्ड फुट वेयर एसोसिएसन, युनाईटेड वर्कर्स, डिस्टिल्ड स्पिरिट्स काउन्सिल लगायतका संस्थाले विरोध जनाएका छन्। 

    Ad
    Ad
    Ad

    उता कर थोपारिएका देशहरूले ट्रम्पको कर नीतिको विरोध गरेका छन्। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबामले जवाफी कर लगाउने घोषणा गरेका छन्। उहाँले आफूले अर्थमन्त्रीलाई यसबारे योजना बनाउन निर्देशन दिइसकेको समेत बताएका ५न्। सथै राष्ट्रपति शिनबामले आफ्नो नेतृत्वको सरकारलाई आपराधिक संगठनसँगको गठबन्धन भनिएकोमा आपत्ति प्रकट गरेका छन्। यस्तै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि करको बदलामा कर लगाउने घोषणा गरेका छन्। 

    Ad
    Ad
    Ad
    Ad

     
     
     

    उनले आइतबार पत्रकार सम्मेलन गरी अमेरिकी उत्पादनमा अमेरिकाले जस्तै २५ प्रतिशत कर लगाउने घोषणा गरेका हुन्। १५५ अर्ब डलर बराबरको अमेरिकी उत्पादनमा क्यानडाले २५ प्रतिशत कर लगाउने ट्रुडोले बताएका छन्। क्यानडाका कैयौँ प्रान्तले अमेरिकी कर नीतिको विरोधमा आन्तरिक सकुर्लर जारी गरेका छन्। चीनले पनि राष्ट्रपति ट्रम्पको कदम प्रति आपत्ति जनाएको छ।

    ताजा सूचना

    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.