१ बैशाख २०८३, मंगलबार / 14 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल बुद्धिजीवी परिषद् पर्साको दोस्रो अधिवेशन सम्पन्न

    • अमन गुप्ता अमन गुप्ता
    • today२० माघ २०८१

    वीरगञ्ज । नेपाल बुद्धिजीवी परिषद् पर्साको दोस्रो अधिवेशन शनिबार वीरगञ्जमा सम्पन्न भएको छ । परिषद्को मधेस प्रदेश अध्यक्ष शम्भु गुप्ताले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा नेकपा (एमाले) पर्साका अध्यक्ष डा. विशम्भर कुमार शर्मा, सचिव महेश दास र वरिष्ठ चिकित्सक डा. प्रमोद सरार्फले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    Ad
    Ad
    Ad

    डा. सन्तोष कुमार साहको अध्यक्षतामा सम्पन्न अधिवेशनले श्याम गुप्ताको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष रेयाज देवान, सचिव अशोक कुमार साह, उपसचिवद्वय सरोज गिरी र विश्वास प्रताप साह तथा कोषाध्यक्ष वसिर अहमद रहेका छन् ।

    Ad
    Ad
    Ad

    त्यसैगरी, सदस्यहरूमा डा. सागर सरार्फ, रामबहादुर यादव, गोपीलाल श्रेष्ठ, ज्योति गुप्ता, निपु साह र हरिनारायण गुप्ता चयन हुनुभएको छ ।

    Ad
    Ad
    Ad
    Ad

     
     
     

    नवगठित कमिटीले बुद्धिजीवीहरूमाझ सशक्त विचार विनिमय गर्दै सामाजिक तथा बौद्धिक गतिविधिलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    ताजा सूचना

    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.