३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल रेडक्रस सोसाइटी माईस्थान उप-शाखामा नवनिर्वाचित कार्य समिति प्रमाण-पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today१९ माघ २०८१

    वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी माईस्थान उप(शाखाको नवनिर्वाचित कार्य समितिलाई प्रमाण-पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। एक विशेष समारोहका बीच आयोजित उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बिरेन्द्र राज कंडेल को प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रमका विशिष्ट अतिथिहरूमा निर्वाचन अधिकृत दिनानाथ रौनियार, पर्सा शाखाका मन्त्री साबिर अहमद एराज, आदर्शनगर उप(शाखाका सभापति सन्तोष गुप्ता लगायत उपस्थित थिए। कार्यक्रमको अध्यक्षता निवर्तमान सभापति मदन प्रसाद गुप्ता ले गरेका थिए। सो अवसरमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई टीका, गम्छा ओढाएर प्रमाण(पत्र वितरण गर्दै शपथ ग्रहण गराइएको थियो। नव-निर्वाचित कार्य समितिस्स भापतिस् डा. प्रमोद कुमार सर्राफ, महिला उपसभापतिस् श्रीमती रेखा कर्ण, सचिवस् उमेश कुमार गुप्ता, सह-सचिवस् प्रदीप कुमार गुप्ता, कोषाध्यक्षस् उमेश साह कानु, सह(कोषाध्यक्षस् बसन्त कुमार, महिला सदस्यस् निशा कुमारी, सदस्यहरूस् सुरेन्द्र सरार्फ, निर्मल अग्रवाल, सन्दीप कुमार गुप्ता, गणेश प्रसाद साह कार्यक्रममा माईस्थान उप(शाखाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरू एवम् कार्यकारी सदस्यहरूको शपथ ग्रहण गराइएका साथै प्रमाण-पत्र वितरण गरिएको थियो। त्यस्तै, पछिल्लो कार्यकालमा योगदान दिएका पुरानो कार्य समितिका सदस्यहरूलाई सम्मानपूर्वक बिदाइ गरिएको नेपाल रेडक्रस सोसाइटी माईस्थान उप(शाखाले जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.