१ बैशाख २०८३, मंगलबार / 14 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा दुई असक्त व्यक्तिलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर प्रदान

    • अशोक यादब अशोक यादब
    • today१९ माघ २०८१

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका दुई सहयोगापेक्षी नागरिकलाई उपकार सेवा नेपाल द्वारा दुई थान व्हिलचेयर प्रदान गरिएको छ। रञ्जन दास र श्यामनाथ तुरहा लाई लामो समयदेखि शारीरिक रूपमा असक्त रहँदै आएको अवस्थामा संस्थाले व्हिलचेयर उपलब्ध गराएको हो। उनीहरूलाई घरमै पुगेर सो व्हिलचेयर प्रदान गरिएको थियो। यस अवसरमा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी को उपस्थितिमा व्हिलचेयर हस्तान्तरण गरियो। सामाजिक अभियन्ता प्रकाश थारू ले उपकार सेवा नेपालले निरन्तर समाजसेवामा समर्पित रही कार्य गरिरहेको बताउँदै भविष्यमा पनि यस्तै सेवा कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाए। उपकार सेवा नेपालले यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ। संस्था समाजप्रति समर्पित रहँदै असहाय तथा सहयोगापेक्षी नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धताका साथ अघि बढिरहेको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.