२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गहवा माई मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ५४७ जना लाभान्वित

    • रामाशंकर साह रामाशंकर साह
    • today१७ माघ २०८१

     

    वीरगंज | गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा वीरगंजस्थित गहवा माई मन्दिर प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शहीद दिवसको अवसरमा आयोजित यस शिविरमा नेपाल नेत्रज्योति संघको विशेष सहयोग रहेको थियो।

    Ad
    Ad
    Ad

    यस शिविरमा ५४७ जना बिरामीहरूले विभिन्न स्वास्थ्य परीक्षण र उपचार सेवा प्राप्त गरेका थिए। नेपाल नेत्रज्योति संघको संयोजनमा आँखाको परीक्षण गरिएकामध्ये ५५ जनाको मोतियाबिन्दु शल्यक्रिया (फुल अपरेशन) गरिएको थियो। साथै, स्माइल डेन्टल क्लिनिकका डॉ. भावना कुमारी झा र डॉ. निधि सिंहले दन्त उपचारमा विशेष छुट प्रदान गरेका थिए।

    Ad
    Ad
    Ad

    नाक, कान, घाँटीका परीक्षण शान्ति पोलिक्लिनिकका डॉ. दिनेश कुमार साहले गरेका थिए भने ब्लड प्रेसर चेकअप हेल्थ असिस्टेन्ट बिरजू बैठाले गरेका थिए।शिविरको अध्यक्षता श्री श्याम पोखरेलले गरेका थिए भने उपाध्यक्ष देवानन्द प्रसाद कलवार, सचिव पप्पु गुप्ता र कोषाध्यक्ष रविशंकर अग्रवालको सक्रिय योगदान थियो।वीरगञ्ज महानगरका नगरप्रमुख राजेशमान सिंह, सुरक्षा अधिकारीहरू, र स्थानीय समुदायको सहयोगले यस शिविरको सफलता सुनिश्चित भएको थियो। यस शिविरले स्थानीय बासिन्दाहरूलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराएर महत्त्वपूर्ण भूमिका निभाएको छ।शिविरमा वीरगञ्ज महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जय प्रकाश अग्रवाल, पूर्व वडा अध्यक्ष राजकिशोर गुप्ता, हेल्थ असिस्टेन्ट शिवशंकर प्रसाद गुप्ता लगायतका समाजसेवीहरूको पनि महत्वपूर्ण उपस्थिति थियो।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.