२८ मंसिर २०८२, आइतबार / 14 December 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • डा.ओम फाउन्डेसनद्वारा विद्यार्थीलाई २० लाखको छात्रवृत्ति प्रदान गर्ने घोषणा

    • बिराज यादव बिराज यादव
    • today१७ माघ २०८१

    वीरगञ्ज । सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा निम्न आय भएका विद्यार्थीहरूको शैक्षिक विकासका लागि डा. ओम फाउन्डेसन ले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।

    Ad
    Ad
    Ad

    बुधबार आयोजित पत्रकार सम्मेलनमा मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिल ले देशव्यापी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। फाउन्डेसनले यस वर्षका लागि २० लाख रुपैयाँ छात्रवृत्तिका रूपमा प्रदान गर्नेछ। उक्त छात्रवृत्तिको रकम डा ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ को बिक्रीबाट प्राप्त आम्दानीबाट व्यवस्था गरिएको हो।

    Ad
    Ad
    Ad

     


    छात्रवृत्तिका लागि माघ १६ देखि फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ। कक्षा ६ देखि कक्षा ९ सम्मका सरकारी विद्यालयमा अध्ययनरत, निम्न आय भएका र जेहेन्दार विद्यार्थीहरू आवेदन दिन योग्य हुनेछन्। आवेदनका साथ अघिल्लो कक्षा र चालू शैक्षिक सत्रका ग्रेडसिट, परिचयपत्र, शैक्षिकस्तर प्रमाणपत्र, अभिभावकको आर्थिक अवस्थासम्बन्धी सिफारिस लगायतका कागजात अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।

    Ad
    Ad
    Ad
    Ad

    फाउन्डेसनले छात्रवृत्तिका लागि प्रारम्भिक चरणमा आफैँले रकम व्यवस्थापन गरिसकेको छ। आगामी चरणमा इच्छुक व्यक्ति वा संस्थाहरूले फाउन्डेसनमार्फत थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न चाहेमा सहजीकरण गरिने बताइएको छ।छात्रवृत्ति कार्यक्रमले आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने फाउन्डेसनको विश्वास छ।

    ताजा सूचना

    • पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता
    • वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
    • डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलको ३२औँ वार्षिक दिवस ‘उल्लास’ सम्पन्न
    • गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि
    • बिरगंजमा विद्यालयस्तरमा साइबर क्राइम जनचेतना कार्यक्रम सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.