२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रचण्ड नेतृत्वको लोकप्रिय सरकार ढालेर कांग्रेस–एमालेले प्रतिगमन निम्त्याए : महिन्द्र राय यादव

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today१५ माघ २०८१

    काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष महिन्द्र राय यादवले नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धोका दिएको आरोप लगाएका छन् । मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको विचार सभालाई सम्बोधन गर्दै यादवले २०७९ को निर्वाचनपछि कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर पछि धोका दिएको आरोप लगाए हुन् 

    Ad
    Ad
    Ad

    ‘सरकार कुनै कारण नभई प्रतिशोध, भुटानी शरणार्थी काण्डलाई प्रभावित गर्ने, मध्यराति एमालेसँग मिलेर बचाइ‘दियाँै भन्ने अनुनय विनयका कारण सरकार ढल्यो । लोकप्रिय काम गरिरहेको सरकार ढालेर कांग्रेस र एमालेले प्रतिगमन निम्त्याउने काम गरे’, उनले भने, ‘निर्वाचनपछि कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर पछि धाेका थियो । प्रचण्ड सरकार सुशासन, सामाजिक न्याय र समृद्धिका लागि अगाडि बढिरहेको थियो । भ्रष्टाचारका ठुलठुला फाइल खुल्न थालेपछि कांग्रेस र एमाले तर्सिए ।’

    Ad
    Ad
    Ad

     
     

    भ्रष्टाचारीलाई बचाउन दुई दलीय व्यवस्थामा कांग्रेस र एमाले गएको उनले आरोप लगाए । प्रतिगमन रोक्नका लागि समाजवादी मोर्चा नयाँ ध्रुवीकरण गर्नुपर्ने आँट गर्नुपर्ने यादवले धारणा राखे ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.