२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्साका ३७ विद्यालयका १२ सय ७४ जना विद्यार्थीले दिए प्याब्सन प्रि–एसइई परीक्षा

    • रबि बर्णवाल रबि बर्णवाल
    • today१५ माघ २०८१

    वीरगञ्ज । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन प्याब्सनद्वारा आयोजित प्याब्सन प्रि–एसइई परीक्षा २०८१ आज शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। माघ ६ गतेदेखि सुरु भएको यो परीक्षा निर्धारित तालिका अनुसार आज माघ १५ गते सम्पन्न भएको हो।

    Ad
    Ad
    Ad

     

    प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीका अनुसार पर्सा जिल्लाका ३७ विद्यालयका १२ सय ७४ जना विद्यार्थी सहभागी रहेको यो परीक्षा पाँच परीक्षा केन्द्रमार्फत सञ्चलन गरिएको थियो । परीक्षा केन्द्रहरूमा साउथ जोन मावि, सिद्धार्थ नेशनल स्कूल, गोल्डेन फ्युचर मावि, मुनलाईट मावि र वीरगञ्ज पब्लिक इंग्लिस स्कूल समावेश थिए।

    Ad
    Ad
    Ad

     

    प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सबैको सहकार्यप्रति आभार व्यक्त गरे। उनले भने, "यो परीक्षा विद्यार्थीहरूको शैक्षिक उन्नतिको लागि महत्वपूर्ण अभ्यास हो। परीक्षाको व्यवस्थापनदेखि शान्तिपूर्ण सञ्चालनसम्म सबै पक्षहरूको योगदान सराहनीय छ। यसले विद्यार्थीहरूलाई आगामी एसईईको तयारीमा थप आत्मविश्वास दिनेछ।"

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.