२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा सरस्वती पूजाका लागि मूर्ति तयारीमा मूर्तिकार व्यस्त, बिक्रीमा कमीको गुनासो

    • बिशाल यादब बिशाल यादब
    • today१४ माघ २०८१

    वीरगञ्ज । सरस्वती पूजा नजिकिएसँगै मूर्तिकारहरू मूर्ति निर्माणमा व्यस्त भएका छन्। वीरगञ्जको लाल बंगाल क्षेत्रमा मूर्ति बनाउने काममा लागेका मूर्तिकारहरूले यस वर्ष अघिल्लो वर्षको तुलनामा मूर्ति बिक्रीमा कमी भएको मूर्तिकार पोखरिया नगरपालिका पर्साका छोटेलाल बैठाले गुनासो गरेका छन्।

    Ad
    Ad
    Ad

    लाल बंगालका मूर्तिकारहरू हाल दिनरात नभनी सरस्वती देवीका मूर्तिहरू तयार गर्न व्यस्त छन्। तर, अघिल्लो वर्षको तुलनामा यस पटक ग्राहकको चहलपहल कम देखिएको उनीहरूको भनाइ छ। अघिल्लो वर्ष यो समयमा सबै मूर्ति बुक भइसक्थ्यो, तर यस पटक बिक्रीमा कमी छ मूर्तिकार बैठाले दुखेसो व्यक्त गरे।

    Ad
    Ad
    Ad

    मूर्ति बनाउने सामग्रीको मूल्य वृद्धि, आर्थिक चुनौती, र व्यक्तिगत पूजामा देखिएको कमीका कारण मूर्तिहरूको माग घटेको हुनसक्ने अनुमान मूर्तिकारहरूले गरेका छन्।यद्यपि, मूर्तिकारहरू आफ्नो कला र मेहनतमार्फत बजारमा आकर्षण बढाउने प्रयासमा जुटेकाछन् । विभिन्न प्रकारका मूर्ति, साना र ठूला, सबै प्रकारका ग्राहकहरूको आवश्यकता पूरा गर्नका लागि तयार गरिरहेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    सरस्वती पूजाको नजिक आइरहेको समयमा मूर्तिकारहरूको परिश्रम र मेहनतले वीरगञ्जमा चाडपर्वको उत्साह थपिने अपेक्षा गरिएको छ।

     

    ताजा सूचना

    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    • सर्लाहीमा हिन्दु पत्रकार संघ नेपालको जिल्ला शाखा गठन मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.