२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज आदर्शनगर क्षेत्रमा लुकाइछिपाई गोदाममा राखिएका ५० लाख रुपैयाँ बराबरको सामान बरामद

    • बिशाल यादब बिशाल यादब
    • today१४ माघ २०८१

    वीरगञ्ज। सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

    Ad
    Ad
    Ad

    सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १०, आदर्शनगर क्षेत्रमा लुकाइछिपाई गोदाममा राखिएका कपडा र हार्डवेयरका सामानहरू बरामद गरिएको हो।उक्त अपरेशन सशस्त्र प्रहरीको टोलीले वीरगञ्ज भन्सार कार्यालयसँग समन्वय गरेर सञ्चालन गरेको थियो। बरामद सामग्रीलाई आवश्यक कानूनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

    Ad
    Ad
    Ad

     

    सामानको प्रारम्भिक मूल्याङ्कन अनुसार बरामद कपडा र हार्डवेयरका सामग्रीहरूको कुल मूल्य ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबर रहेको छ।सशस्त्र प्रहरीका अधिकारीहरूले सीमा क्षेत्रमा हुने अवैध तस्करी रोक्न निरन्तर निगरानी र विशेष सूचना संकलनमा आफूहरू सक्रिय रहेको बताएका छन्। यस प्रकारका अभियानले सीमावर्ती क्षेत्रमा तस्करी न्यूनीकरणमा मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.