२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बाल विवाहविरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१४ माघ २०८१

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलेले बाल विवाहविरुद्धको अभियानमा प्रतिबद्धता जनाएका छन् । बाल विवाह मुक्त नेपाल बनाउने अभियान अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दाङमा भएको कार्यक्रममा उनले बाल विवाह मुक्त प्रदेश बनाउने गरी सरकारले प्राथमिकतामा राखेको बताएका हुन 

    Ad
    Ad
    Ad

     

    मुख्यमन्त्री आचार्यले बाल विवाह सामाजिक समस्या र कानुनी अपराध भएको बताउँदै बाल बालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य  विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए । लुम्बिनी प्रदेशभित्र बालविवाह सामाजिक समस्याको रूपमा रहेको उनले बताए ।  यस्तै मुख्यमन्त्री आचार्यले बाँके र बर्दियामा बसोबास रहेको चिडिमार समुदायलाई सीमान्तकृत, अल्पसङ्ख्यकको रूपमा सूचीकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री आचार्यसहित प्रदेश प्रमुख सचिव बाबुराम अधिकारीलगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे ।   

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.