२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मेयर सिंहासन शाह तेलीको बेवास्ताले उत्पन्न समस्याविरुद्ध मोटरसाइकल रैली

    • रुस्तम देवान रुस्तम देवान
    • today१४ माघ २०८१

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ का मेयर सिंहासन शाह तेलीले अधिकार नदिँदा नगरपालिकामा अनेकौं समस्याहरू उत्पन्न भएका छन्। यी समस्याहरूलाई जनचेतनाको माध्यमबाट उजागर गर्दै नागरिकलाई आफ्नो हक अधिकारको लागि आवाज उठाउन प्रेरित गर्न स्थानीय युवाहरूले मोटरसाइकल रैली आयोजना गरेका छन्।

    Ad
    Ad
    Ad

    शिक्षक र कर्मचारीहरूले विगत सात महिनादेखि तलब नपाएको कारण आइतबार नगरका सम्पूर्ण विद्यालयहरू बन्द गर्दै शिक्षकहरूले विद्यालयको साँचो जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए। यसले प्रत्यक्ष रूपमा विद्यार्थीहरूको पठनपाठनमा गम्भीर असर पारेको छ। आगामी चैत ७ गतेदेखि एसईई वार्षिक परीक्षा हुने तय भए पनि विद्यालय बन्द भएकाले विद्यार्थीहरू ठूलो समस्यामा परेका छन्।

    Ad
    Ad
    Ad

    यस्तै, नगरपालिकाका स्वास्थ्य चौकीहरूको अवस्था पनि अत्यन्तै नाजुक रहेको छ भने विकास निर्माणका सम्पूर्ण कामहरू अवरुद्ध भएका छन्। शिक्षक र कर्मचारीहरूले आफ्ना मागहरू लिएर विभिन्न ठाउँमा ज्ञापनपत्र बुझाए पनि समस्या समाधानका लागि कुनै ठोस कदम चालिएको छैन

    Ad
    Ad
    Ad
    Ad

     

    स्थानीय युवाहरूले मोटरसाइकल रैलीमार्फत जनतालाई यस समस्याबारे जानकारी गराउँदै आफूहरूको हक अधिकारको लागि आवाज उठाउनुपर्ने जनचेतना फैलाएका छन्। उनीहरूले मेयरको बेवास्ता र नगरपालिकाको कमजोर व्यवस्थापनको विरोध गर्दै तत्काल समाधानको माग गरेका छन्।

    नगरवासीहरूले सरकार र सरोकारवाला निकायलाई समस्याको यथाशीघ्र समाधान गर्न र नागरिकहरूको दैनिकी सहज बनाउन आग्रह गरेका छन्।

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.