२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रास्वपाको सचिवालय बैठक बस्दै

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१४ माघ २०८१

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवायल बैठक बस्दैछ।

    Ad
    Ad
    Ad

    सोमबार बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय च:मतिमा बैठक बस्नेछ।बैठकमा समसामयीक राजनीति र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ।त्यस्तै विभिन्न नियमावलीहरूमाथि पनि छलफलको कार्यसूची छ।

    Ad
    Ad
    Ad

     

    विभाग सञ्चालन नियमावली २०८१, संशोधन प्रस्ताव, नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१ माथि पनि आजको बैठकमा छलफल हुनेछ।

    Ad
    Ad
    Ad
    Ad

     

     

    त्यस्तै सातै प्रदेशमा पदाधिकारीको नेतृत्वमा विशेष भेटघाट कार्यक्रम आयोजना गर्ने विषयमा पनि छलफल गर्ने कार्यसूची छ।

    संसदको हिउँदे अधिवेशन माघ १८ गते सुरू हुँदैछ। आगामी संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भनेर पनि सचिवालय बैठकले एजेन्डा बनाएको छ।

    पार्टीको सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनको कार्यसूची पनि छ। यस्तै विविध कार्यसूचीमाथि पनि छलफल हुने रास्वपाले बताएको छ।

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.