२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगंज युवा समाजद्वारा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रतिविम्बित स्टिकर टाँस्ने कार्यक्रम

    • रबि बर्णवाल रबि बर्णवाल
    • today१४ माघ २०८१

    वीरगंज । वीरगंज युवा समाजको आयोजनामा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रतिविम्बित स्टिकर टाँस्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। वीरगंजको तिलावे पुल, केहुनियामा आयोजना गरिएको कार्यक्रममा करिब ९०० साइकलमा प्रतिविम्बित स्टिकर टाँसिएको छ।

    Ad
    Ad
    Ad

    कार्यक्रम वीरगंज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। सह-आयोजकका रूपमा जिल्ला ट्राफिक कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता, र वडा प्रहरी कार्यालय श्रीपुरको संयुक्त सहयोग रहेको थियो।

    Ad
    Ad
    Ad

    विशेष अतिथिहरूको उपस्थिति
    कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं, जिल्ला ट्राफिक कार्यालय पर्साका इन्चार्ज प्रहरी निरीक्षक लोकराज भट्ट, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेत, पोखरियाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक स्वरूप शर्मा, र समाजसेवी दिलीप कार्की लगायत विभिन्न युवा समाजका सदस्यहरूको उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.