२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१३ माघ २०८१

    वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक वीरगञ्जमा सम्पन्न भएको छ। पार्टी अध्यक्ष अशोक राईको अध्यक्षतामा सुरु भएको बैठक दुई दिनसम्म चलेको थियो।

    Ad
    Ad
    Ad

       वीरगञ्जको पूजा होटलमा सम्पन्न बैठकले राजनीतिक, संगठनात्मक, र समसामयिक विषयहरूमा गहन छलफल गरेको जसपाका महासचिव मोहम्मद इश्तियाक राईले जानकारी दिएका छन्।

    Ad
    Ad
    Ad

       बैठकमा मधेशका मुद्दाहरू र पार्टीको भावी रणनीतिका विषयमा समेत व्यापक छलफल भएको उनले बताए। बैठकमा सहभागी नेता तथा केन्द्रीय सदस्यहरूलाई वीरगञ्ज महानगरपालिकाका मेयर तथा पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंहले स्वागत गरेका थिए। बैठकमा अध्यक्ष अशोक राईसँगै संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष तथा मन्त्री नवलकिशोर साह सुडी, उपाध्यक्ष शुशीला श्रेष्ठ, सह-अध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष रन्ध्वज कन्दनवा लिम्बु, महासचिव मोहम्मद इश्तियाक राई, सचिव बिरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झा लगायतका नेताहरू सहभागी भएका थिए।

    Ad
    Ad
    Ad
    Ad

    पार्टीका उपमहासचिव प्रदीप यादवका अनुसार बैठकले मधेशका जनताको मुद्दालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पार्टीको रणनीतिलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.