१ बैशाख २०८३, मंगलबार / 14 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अखिल (क्रान्तिकारी) को केन्द्रिय सचिवमा मिरोज अहमद निर्विरोध निर्वाचित

    • दिलखुस देवान दिलखुस देवान
    • today११ माघ २०८१

    वीरगञ्ज । अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनमा मिरोज अहमद केन्द्रिय सचिव (मुस्लिम) पदमा निर्विरोध निर्वाचित भएका छन् । सम्मेलनका क्रममा केन्द्रिय सचिव पदका लागि दुई जनाको उम्मेदवारी परे पनि दाबी विरोध परेपछि मिरोज निर्विरोध निर्वाचित भएका हुन् ।

    Ad
    Ad
    Ad

     

    मिरोज अहमद यसअघि संगठनको केन्द्रिय सदस्यको भूमिकामा रहेर संगठनलाई सुदृढ बनाउने कार्यमा योगदान पु¥याएका व्यक्ति हुन् । निर्वाचित भएपछि उनले विद्यार्थीका हकहित, शिक्षामा सुधार र प्रविधिसँगको समायोजनमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

    Ad
    Ad
    Ad

     

    उनले भने, “विद्यार्थीहरूको अधिकारका लागि निरन्तर संघर्ष गर्दै शिक्षालाई प्रविधिसँग जोड्ने र गुणस्तरिय शिक्षाको पहुँच सुनिश्चित गर्ने मेरो प्रमुख लक्ष्य हुनेछ ।”

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    • प्रधानमन्त्री बालेन्द्र शाह र कूटनीतिक जगतबीच उच्चस्तरीय संवाद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.