२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जसहित देशैभर बीवाइडीको एक्सचेञ्ज मेला सुरु, पुरानो गाडीसँग नयाँ ईभी साट्न अवसर

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१० माघ २०८१

    वीरगञ्ज । वीरगञ्जसहित देशैभर बीवाइडी गाडीको ‘एक्सचेञ्ज फेस्ट’ आजदेखि सुरु भएको छ । वीरगञ्जसहित आसपासका क्षेत्रका लागि बीवाइडी गाडीको आधिकारिक बिक्रेता नीरज अटोमोबाइल्सले वीरगञ्जको गण्डक बहुअरीस्थित बिक्री कक्ष (शोरुम) मा आजदेखि एक्सचेञ्ज फेस्ट सुरु भएको हो ।

    Ad
    Ad
    Ad

    आजदेखि सुरु भएको एक्सचेञ्ज फेस्ट १३ गतेसम्म सञ्चालन हुने नीरज अटोमोबाइल्सका सहसञ्चालक गौरव अग्रवालले जानकारी दिए । अग्रवालका अनुसार, आज पहिलो दिन नै एक सय जना भन्दा धेरै ग्राहकले फेस्टमा अवलोकन गरेर जानकारी लिएका छन् भने २० जना भन्दा धेरैले सवारी एक्सचेञ्ज गर्नका लागि बुक गराइसकेका छन् ।

    Ad
    Ad
    Ad

    एक्सचेञ्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाइडीको नयाँ ईभी साट्न सक्ने नीरज अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश सर्राफले जानकारी दिए । एक्सचेञ्ज गर्दा ग्राहकले उत्कृष्ट मूल्याङ्कन, एक्सचेञ्ज बोनस, लोयल्टी बोनस, निःशुल्क प्रिमियम एसेसोरिज र निःशुल्क चार्जर जडानको सुविधा पनि प्राप्त गर्ने उनले बताए ।

    Ad
    Ad
    Ad
    Ad

    एक्सचेञ्ज मेला वीरगञ्जसहित काठमाडौँ उपत्यकाका विभिन्न पाँच स्थान र बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, पोखरा, बनेपा, नेपालगञ्ज र नारायणघाटमा आयोजना भएको छ । एक्सचेञ्ज फेस्टमा सहभागी भएर ग्राहकले पुरानो गाडीसँग बीवाइडीको एट्टो-३, डल्फिन र एम-६ जस्ता चर्चित एवम् लोकप्रिय ईभी एक्सचेञ्ज गर्न सक्ने छन् ।

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.